चिलाउने डाँडागाउँ मा रेखा र आर्यन को रोमान्स (भिडियो सहित)

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं, दिपक कार्की
गायक रबिन गहतराज र सरस्वती उप्रतिको “चिलाउने डाँडा गाउँ” बोलको गीत सार्वजनिक भएको छ।
गायक  रबिन गहतराजको शब्द तथा संगीतमा  रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो। भिडियोमा लोकप्रिय मोडल  रेखा थापा, आर्यन कार्की, सुजन रिजाल र अप्सरा लामाको अभिनय रहेको छ।

गीतमा आफ्नो प्रेमिका लाई आफ्नो जन्मभूमि चिलाउने डाँडागाउँ घुमाउन लैजान्छु भन्ने भाव बोकेको छ। उक्त गित ले बलेफी गाउँपालिका लगायत सिन्धुपाल्चोक जिल्लाको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुर्याउने निर्माण पक्ष ले जनाएको छ।

गीतको  भिडियोको  निर्देशन मिलन श्रेष्ठले  गरेका छन  भने  गीत मिलन फिल्मस प्रोडक्सन  युटुब  च्यानलबाट सार्बजनिक गरिएको छ। भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार