बलेफीमा निःशुल्क सिलाई कटाई तालिम सञ्चालन, २० महिला सहभागी

बलेफी, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको समन्वयमा तथा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान (CTEVT), भैसेपाटी, ललितपुरको सहयोगमा निःशुल्क ६५ दिने A लेभलको सिलाई कटाई (टेलरिङ) तालिम सञ्चालनमा आएको छ। गाउँपालिकाकी उपाध्यक्ष सरु लामा तामाङले तालिम अनुगमन गर्दै तालिमले महिलाहरुको सिप विकासमा महत्वपूर्ण भूमिका खेल्ने ...