बिशाल र जितुको स्वरमा माया नै माया बोकेको “ङाला मायाला रंग २” (भिडियो सहित)

काठमाडौं तामाङ प्रेम गितको पर्यायवाची नाम चर्चित गायक एवं संगितकार विशाल काल्तान । एक पछि अर्को गर्दै जो कोहि प्रेम जोडीहरुको मनमै छुने शब्दहरुबाट सझिएको गित अनि भिडियो बजारमा ल्याईरहेका छन् । जसलाई श्रोता अनि दर्शकहरुले अत्यन्तै मन पराईरहेको पनि छ । गत वर्ष "ङाला मायाला रंग" श्रोता दर्शक माझ लोकप्रिय बनेको थिय...