स्वास्थ्य सम्बन्धि जानकारी लिन मोबाइल एप “मेरो पोषण साथी” मन्त्री बस्नेतद्वारा शुभारम्भ

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पोषण सम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी ’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा श्रोत केन्द्रको शुभारम्भ गरेका छन् । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखाले अमेरिकी विकास नियोग ( युएसएआइडी) र सुआहाराको सहकार्यमा आईतबार राजधानीमा आयोजना गरेको कार...