सिन्धु बिकास बैंकको शाखा अब सुकुटेमा पनि

सिन्धुपाल्चोक सुकुटेमा सिन्धु बिकास बैंकको शाखा खुलेको छ । चौतारा साँगचोकगढी नगरपालिका–१० मा असार २७ गते शाखा कार्यालय उद्घाटन गरिएको हो । उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । २०७१ फागुन २९ गतेबाट सुकुटेमा सीमित बैंकिङ इकाई कार्यालयलाई स्त्तरबृद्धि गर्दै शाखा शाखा स...