पिडित, विस्थापित र दुखी जनताहरुको सारथी पुर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक कोरोना महामारीको बेला मात्रै हैन विगत र वर्तमानमा सिन्धुका जनतालाई परेको जस्तो सुकै पिडामा सबैभन्दा अघि सरेर सहयोगमा जुट्ने नेताको रुपमा पुर्व मन्त्री मोहन बहादुर बस्नेतलाई लिन सकिने कुरामा दुई मत नहोला । आफू प्रतिपक्षी दलकै नेता र गएको चुनावमा जित हासिल नगरेता पनि आफ्नो जनताहरुलाई परेको सरसहयोगको लागि ज...