काभ्रेमा १० दिनको लागि ट्रीफर चल्न बन्द !

काभ्रे नेपालीहरुको महान चाड वडा दशैंलाई मध्यनजर गर्दै जिल्ला प्रशासन काभ्रेले सार्वजनिक यातायातहरु सुरक्षित यात्राका लागि विभिन्न छलफल गरि निर्णय गरिएको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक सवारी साधनहरुमा टाइम कार्डको व्यवस्था गरिएको छ । त्यस्तै, असोज १४ देखि २४ गते ...