हिरा लामा “जिकज्याक” को प्रस्तुति रहेको तामाङ प्रेम गित “मायाला जोङ” केक काटेर सार्वजनिक

काठमाडौं तामाङ प्रेम गितको पर्खाईमा बस्नेहरुका लागि पुनः एक उत्कृष्ट गित "मायाला जोङ" को भिडियो सार्वजनिक भएको छ। आज एक कार्यक्रम माझ सार्वजनिक गरिएको यस गितलाई तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय गायक एवं संगितकार विशाल काल्तानले स्वर अनि संगित भरेका छन्। त्यस्तै गायिका जितु लोप्चनको सुमधुर आवाज सुन्न सकिन्छ। सिंग मोक्...