दुवै मृगौला पिडित प्रविनलाई नेकपाको नगद सहयोग, अझै जुटाउने प्रतिबद्धता

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल गाउँ पालिका ५ देउरालीका प्रविन मगर उमेरले भर्खरै १७ पुगे। यति सानै उमेरमा उनको दुवै मृगौला फेल भै हाल हप्ताको दुई पल्ट डाईलाइसिस गराई रहेको बताउँछन्। घरको आर्थिक स्थिति कमजोर भएकोले उनका बुबाले दुख गर्दै रिन लिएर उपचार गराईरहेको छ। हाल सम्म गाउँ कै आफन्तबाट आएको अलि अलि सहयोग र  ...