अन्तराष्ट्रीय तामाङ परिषदद्वारा अधिवक्ता पाण्डे प्रकरण प्रति ध्यानाकर्षण

काठमाडौं अन्तर्राष्ट्रिय तामाङ परिषद्ले अधिवक्ता भगवती पाण्डे 'शितल’ले तामाङ र मगर जातिमा दाजु-बहिनीबीच विवाह हुने भएकाले आनुवांशिक रूपमै ति जातिहरू अपराधी हुन्छन् भनी दिएको आपत्तिजनक एवं जातीय घृणा र विद्वेष फैलाउने भ्रामक अभिव्यक्तिले नेपालसहित विश्वभरिका तामाङ समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको बता...