युवा नेता राजेन्द्र लामा (दोर्जे) द्वारा निर्माणाधीन जलदेवी मन्दिरलाई गजुर र १०८ दियो उपहार

सिन्धुपाल्चोक, याङ्लाकोट २०७२ सालको महाभुकम्प पश्चात् ध्वस्त भएको जुगल ७ याङ्लाकोटको जलदेवी मन्दिर पुनर्निर्माण गर्ने क्रममा छ। जसको लागि स्थानीय नेता कार्याकर्ताले सकेको सरसहयोग गरिरहेका छन्। यसै क्रममा जुगल बराम्चीका युवा नेता, समाजसेवी एवं नेपाली काँग्रेस तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष राजेन्द्र लामा(दोर्जे) ले ...