बुबाको ठेगान नभएको बच्चाको जन्मदर्ता गराउन गृहको यस्तो परिपत्र

काठमाडौं गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार एकल महिलाबाट जन्मिएको पिताको ठेगान नभएको बच्चाको जन्म दर्ता गराउन परिपत्र गरेका छन्। देशैभरका ६७४३ वडाका सम्पुर्ण पञ्जिकाधिकारीलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ। विभागका निर्देशक नघराज जैसीद्वारा जारी गरिएको पत्रको प्रकरण १ अनुसार विवाह अ...