संकटा सडक माथी राखिएको छाता हटाउन सुरु

काठमाडौं छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ।कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो। ‘मानिसहरू आवतजावत बढाउन हामीले छाता राख्ने उपाय लगाएकोर भीड व्यवस्थापन गर्न नसकेपछि हटाउने निर्णय...