अत्यन्तै दु:खद खबर ! बाह्रबिसे मानेश्वरामा ग्यांस पड्केर ३ अबोध बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक, मानेश्वारा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा अत्यन्तै दु:खद घटना घटेको छ । स्थानीय लामा टोलमा मीन बहादुर तामाङको घरमा ग्यास पड्किदा ३ अबोध बालबालिकाको ज्यान गएको हो । आज बेलुकी करिब ७ बजे तिर तामाङको घरमा खाना पकाउन राखिएको ग्यास पड्केर आगलागी भएको थियो । इलाका प्रहरी बाह्रबिसेलेका अन...