प्र्याङ्क गर्नेलाई जेल हाल्ने चेतावनी

काठमाडौं कसैले थाहै नदिई झुक्याएर भिडियो खिचेर सामाजिक संजालमा हाले जेल हाल्ने चेतावनी गृह मन्त्रालयले दिएको छ । युट्युब कन्टेटका लागि ठट्टा गर्ने तरिकाले थाहै नदिई प्र्याङ्क भन्दै भिडियो हाल्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने भएको हो । बिहिवार मन्त्रालयले निकालिएको विज्ञप्तिमा कसैको सहमति वा अनुमती बिना तस्वीर ...