सिन्धुपाल्चोक जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सेवा बन्द

सिन्धुपाल्चोक, दिपक कार्की सिन्धुपाल्चोक जिल्लामा हिजो एकै दिन ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीकी श्रीमतिसहित थप ११ जनालाई कोरोना पुष्टि भएको हो । अहिले सहायक प्रमुख जिल्ला अधिकारीको परिवार होम आइसोलेशनमा बसेको छ । उहाँको घुलमिल जिल्ला प्रशासन कार्यालयमा समे...