आइसोलेसनलाई सहयोग गरेका दाता सहित स्वास्थ्यकर्मीहरु सम्मानित

सिन्धुपाल्चोक जुगल र बलेफी गाउँ पालिकाले सन्चालन गरिएको संयुक्त रत्नराज्य आइसोलेसनका व्यवस्थापन तथा उपचारमा खटिएका जनशक्ति र सहयोगीदाताहरुलाई सम्मान गरिएको छ । बलेफी कभर्ट हलमा आयोजित कार्यक्रममा बलेफी गाउँ पालिका अध्यक्ष केदार क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा जुगलका अध्यक्ष होमनारायण श्रेष्ठ पनि उप...