चनौटे आइसोलेसनमा उपचाररत बलेफी ६ का ५३ वर्षीय पुरुष ३ तल्लाबाट हाम फाल्दा मृत्यु

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल गाउँ पालिका ५ को रत्नराज्य मा.वि. मा संचालित जुगल बलेफी संयुक्त आइसोलेसनमा कोरोनाको उपचार गराइरहेका ५३ वर्षीय रत्न बहादुर तामाङलाई उपचारको लागि अस्पताल लाँदा लाँदै बाटोमा मृत्यु भएको खबर प्राप्त भएको छ । तामाङ गत जेठ १७ गते उपचारका लागि त्यहाँ भर्ना भएको थियो । मृत्युको कारण तामाङले...