काठमाडौं धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङ यति बेला बेलायत भ्रमणमा हुनुहुन्छ । नगरप्रमुख साम्पाङले आफू भ्रमणमा रहने अवधी सम्मका लागि भन्दै १४ नं. वडाका वडाअध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक जिम्मेवारी दिएका थिए । उक्त जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को विपरीत भएको भन्दै साम्पाङको निर्णय तत्काल का...