भिडियो ; नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ (प्रवेश) https://youtu.be/N2zXy4UJVTM?si=Nn_xQf0A3f6H06AZ विनियोजन विधेयक र बजेट प्रस्तुत गर्दै उपाध्यक्ष सरु लामा तामाङ https://youtu.be/vP_2Vv_nzRY?si=JST1Hx6T7nJCOv1V ...
#गाउँसभा #बलेफी
यो वर्ष बलेफीको बजेट ५४ करोड ३० लाख ७५ हजार, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि रु. ५४ करोड ३० लाख ७५ हजार बराबरको बजेट विनियोजन गरेको छ। आइतबार सम्पन्न १५ औं गाउँसभाबाट सर्वसम्मत निति तथा कार्यक्रम पारित गरिएको छ। सभाबाट पारित गरेको बजेटमा संघीय सरकारबाट प्राप्त अनुदान ३४ करोड १८ लाख ३६ हजार, बागमती प्रदेश सरकारबाट अनुदान ६ करोड ४० लाख...