लामोसाँघु र जलबिरेको नेवार समुदायले मनाए एकैसाथ गाईजात्रा र रोपाइँ जात्रा (फोटोफिचर)

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ८ स्थित लामोसाँघु बजारमा त्यहीका स्थानीय नेवार समुदाय र वडा नं. १ जलबिरेका नेवार समुदायले एकै साथ गाईजात्रा र रोपाइँ जात्रा मनाएका छन्। परापुर्वकाल देखि मनाउँदै आएको सांस्कृतिक एवं ऐतिहासिक जात्राको रुपमा लिईने गाईजात्रा र रोपाइँ जात्रा बिस्तारै लोप हुँदै आएकोले क्लबको आयोजन...