लामोसाँघु र जलबिरेको नेवार समुदायले मनाए एकैसाथ गाईजात्रा र रोपाइँ जात्रा (फोटोफिचर)

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका वडा नं. ८ स्थित लामोसाँघु बजारमा त्यहीका स्थानीय नेवार समुदाय र वडा नं. १ जलबिरेका नेवार समुदायले एकै साथ गाईजात्रा र रोपाइँ जात्रा मनाएका छन्।

परापुर्वकाल देखि मनाउँदै आएको सांस्कृतिक एवं ऐतिहासिक जात्राको रुपमा लिईने गाईजात्रा र रोपाइँ जात्रा बिस्तारै लोप हुँदै आएकोले क्लबको आयोजनामा जोगाउन लागि परेको अध्यक्ष उमेश प्रधानले बताउनुभयो।

उपस्थित स्थानीयका अनुसार बालीनालीलाई कुनै हानी नपुगोस् भनेंर रोपाइँ जात्रा निकाल्ने गरेको र गाउँघर बजारमा नराम्रो हानी नपुगोस् भन्ने उद्देश्यका साथ लाखे नाच निकाल्ने बताउँछन्।
फोटोफिचर;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार