सिन्धुपाल्चोक नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

सिन्धुपाल्चोक
पछिल्लो चरणको राजनितिक उतारचढावका बिच सर्वोच्च अदालतले नेकपा एमाले र पुर्व माओवादी केन्द्र ब्यूँताइदिएपछि सिन्धुपाल्चोक को जिल्ला पार्टी कार्यालयको बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ। (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड पुर्व संसद कृष्ण राज श्रेष्ठ एमाले का पुर्व जिल्ला अध्यक्ष हस्त पण्डित बाल कृष्ण देउजा लगायतका नेता हरु को नेतृत्व मा पार्टी को बोर्ड राखिएको हो।

धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्ने निर्देशन दिइएको थियो । यहि अनुरुप सिन्धुपाल्चोक मा पनि एमाले लेखिएको बोर्ड नेताकार्यकर्ता हरुको उपस्थिति मा राखिएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार