असुरक्षित बहिनि (साहित्य)

तिमीले आफ्नो पुरुषत्व प्रमाणित गर्नको लागि घमण्डका साथ पटक पटक आक्रमण गर्दा मलाई , तिमीलाइ त थाहा छ नि दैनिक म विद्यालय जाने बाटो? म सदैब कहा साथीहरुसँग हुन्थे र जहिलै म कहाँ !! सदैब पापी नजरले हेर्ने तिम्रा ति राक्षसी नजर, के गल्ती थियो मेरा र मेरा किशोर अबस्था पार गर्दै गर्दा वृद्धि विकास भएका मेरा यि निर्द्र...