नायिका साम्राजीको साथमा डेलविस र राज म्युजिक भिडियोमा देखिदै

काठमाडौं नेपाली चलचित्रकी स्टार अभिनेत्री साम्रागी राज्य लक्ष्मी शाह नयाँ कलाकार देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग देखिने भएकी छन् । म्यूजिक भिडियोमा कमै देखिने अभिनेत्री शाह निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग स्क्रिन सेयर गर्ने भएकी हुन । ट्री इन्टर...