काठमाडौँ नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा १ महिनका लागि २५% छुट सहित इनस्टाइल ब्युटी हब खुलेको छ । नायिका रेखा थापाको उपस्थितिमा सोमबार सलोनको उद्घाटन गरेको हो । दुबईमा एक दशक भन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले यस सलोनलाई सञ्चालनमा ल्याएकी हुन् । महिला र पुरुष दुबैका लागि लक्षित गर्दै खुलेको इनस्टाइल ब्य...
