हिमाली बौद्ध परम्परा तथा बौद्ध दर्शन सम्बन्धी ५ दिने प्रशिक्षण हुने

काठमाडौं हिमाली बौद्ध परम्परा तथा बौद्ध दर्शन सम्बन्धी ५ दिने प्रशिक्षण कार्यक्रम हुने भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा जेठ १ गते देखि ५ गते सम्म बौद्धमा प्रशिक्षण कार्यक्रम तय भएको हो । कार्यक्रमको संयोजन बौद्ध जागरण केन्द्रले गर्ने भएको छ । कार्यक्रममा खेन्पो ञिमा दोन्डुबबाट झ्याङतेर ञिङमाको उत्पत...