४३ मा किनेको प्याज ८० मा बेच्ने कालोबजारी पक्राउ

बारा दैनिक भान्सामा उपभोग हुने प्याजको कालोबजारी गरेको चौतर्फी दबाब आएपछी सो अभियोगमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका संचालक सोही ठाउँ बस्ने चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्याजको कृतिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी ...