जुगल ५ राम्चेमा सामुदायिक पुस्तकालय, २०० भन्दा बढी स्थानीय लाभान्वित हुने

सिन्धुपाल्चोक, जुगल "भनिन्छ हजारौं भट्टी पसल हैन एउटा पुस्तकालय खोल्नुहोस्" जहाँ अन्धकारलाई चिर्ने लाखौँ ज्योती चम्किने छ ।" हो, जुगल गाउँ पालिकाको वडा नं. ५ राम्चेमा रु. ५ लाखको लागतमा "राम्चे सामुदायिक पुस्तकालय" स्थापना भएको छ । पुस्तकालय भुमेश्वरी आधारभुत विद्यालयमा स्थापना गरेको हो । सामाजिक बिकास मन्त्रालय प्रदे...