कोरोना नियन्त्रण गर्न ललितपुर महानगरले वडा स्तरीय समूह गठनको तयारी

ललितपुर ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रत्येक वडामा कोभिड सहजिकरण समूह गठन गर्ने भएको छ । महानगरमा २९ वटा वडा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको बैठकपछि ललितपुर महानगरले कोभिड सहजिकरण समूह गठन गर्न लागेको हो । यो समूहले वडाको टोल ट...