सिन्धुपाल्चोक बलेफी गाउँपालिकामा मातृ-शिशु कार्यक्रम अन्तर्गत "उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम" सम्पन्न भएको छ। उक्त कार्यक्रमबाट १३० आमाहरु लाभान्वित भएका छन्। ८ वटा वडाहरु रहेको यस पालिकामा आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटबाट सुत्केरी महिला र शिशुको पोषण सुधारलाई मुख्य उद्देश्य बनाएर कार्यक्रम गरेक...