ठुलो छाँगा क्यानोनिङ फेस्टिबल: ७० जनाले लिए पहिलो पल्ट रोमाञ्चक अनुभव

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–३ मा अवस्थित ठुलो छाँगामा आयोजना गरिएको ४ दिने क्यानोनिङ फेस्टिबल २०८२ भव्य रूपमा सम्पन्न भएको छ। गत भदौ ३१ देखि असोज ३ गतेसम्म चलेको यस फेस्टिबलमा करिब ३०० स्थानीय तथा खेलप्रेमीको उपस्थिति रह्यो, जसमा ७० जनाले पहिलो पटक क्यानोनिङको प्रत्यक्ष अनुभव लिए। फेस्टिबल संयोजक प्रीतम गो...