१४ दिनको होम आईशोलेशन पछी उपसभामुख आमा छोराको PCR नेगेटिभ

मकवानपुर, हेटौंडा बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ र उहाँको छोराको PCR नेगेटिभ आएको छ। उपसभामुख तामाङ र उहाँको छोरालाई १४ दिन अघि PCR पोजेटिभ आएपछी होम आईसोलेशनमा बस्नु भएको थियो। आजै उहाँले आफ्नो फेसबुक सन्जाल मार्फत PCR नेगेटिभ आएको खबर सार्वजनिक गराउनुभएको हो। आफ्नो सामाजिक संजालमा सल्लाह, सुझाव दिनुहुने सबैम...