NRNA नेदरल्याण्डबाट लिदि पहिरो पिडितलाई नगद सहयोग प्राप्त

सिन्धुपाल्चोक लिदि भीषण पहिरो पीडित र विस्थापितहरुको लागि NRNA NCC नेदरल्याण्डद्वारा संकलित नगद रकम उपलब्ध गराएको छ। एनसिसी नेदरल्याण्डले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका केन्द्रिय उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभएको छ। उपाध्यक्ष...