तेस्रो खुल्ला हेलम्बु फुटबल प्रतियोगिता तथा बृहत् ल्होछार कार्यक्रम हुने

सिन्धुपाल्चोक, हेलम्बु सिन्धुपाल्चोक हेलम्बु गाउँ पालिका वडा नं. २ स्थित न्यु राईजिङ युवा क्लबको आयोजनामा तेस्रो खुल्ला हेलम्बु फुटबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम २०७७ हुने भएको छ । "स्वास्थ, अनुशासन, लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता" भन्ने नाराका साथ उक्त प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष ...