तर्केघ्याङ चेली पेमाको पहलमा हेलम्बु चिउरीखर्कका २१ बाढी विस्थापितलाई दराज र पलङ

काठमाडौं अमेरिकमा रहनुहुने तर्केघ्याङ्की चेली पेमा लामा (शेर्पा) को पहलमा तर्केघ्याङ कम्युनिटी USA को टिमबाट र स्वयम् को तर्फबाट रकम संकलन गरि हेलम्बु चिउरीखर्कका २१ बाढी विस्थापितलाई दराज र पलङ सहयोग गरेका छन् । गत असार १ गते गएको बढीका कारण विस्थापितहरुलाई कुन कुराको समस्या छ भनी बुझ्दा पलङ र कपडा रख्नलाई दराज अतिनै...

सोनाम घिसिङको पहलमा हेलम्बु-मेलम्ची बाढी पीडितलाई आर्थिक सहयोग प्राप्त

सिन्धुपाल्चोक सोनाम घिसिङ लामाको पहलमा मेलम्ची र हेलम्बु गाउँपालिकाका बाढी विस्थापित परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । करिब ६ लाख बराबरको अर्थिक सहयोग एकमुष्ट रुपमा पीडितहरुलाई वितरण गरिएको हो । जन्मथलो नेपाल भै हाल अमेरिका निवासी सोनाम घिसिङ लामा, सिताराम दुलाल, राज कुमार सापकोटा र दिनेश खतिवडाको नेतृत्वमा कर्म...

रिन्पोछेहरुद्वारा हेलम्बु बाढी पीडितका लागि ८० बण्डल जस्तापाता सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक हेलम्बुका बाढि पीडितका लागि अस्थायी बसोबास निर्माण गर्न पुज्यनिय दुई लामा गुरु रिन्पोछेहरुद्वारा ८० बण्डल अर्थात ९०० थान जस्तापाता सहयोग गरेको छ । सामये बुद्धिष्ट बिहारका संस्थापक परम पुज्यनिय गुरुदेव गेशे साङ्बो रिन्पोछे र श्रदेय खाडो पेमा छोडेन रिन्पोछेद्वारा सो सामाग्री उपलब्ध गराउनुभएको...

तामाङ घेदुङ कुर्दिस्तानको सहयोगमा हेलम्बुमा ब्लान्केट र नगद

काठमाडौं "सेवा गर्न धन हैन मन चाहिन्छ" भन्ने नाराका साथ गत बिहिवार हेलम्बु बाढी पीडितलाई ब्लान्केट र नगद सहयोग गरेको छ । नेपाल तामाङ घेदुङ कुर्दिस्तानको आर्थिक सहयोगमा उक्त कार्यक्रम सफल भएको अभियन्ता एवंम समन्वयकर्ता ह्योल्मो युवा संघका अध्यक्ष निमा ह्योल्मोले जानकारी दिनुभयो । ह्योल्मोको अनुसार यस अभियानमा साथ द...

ह्योल्मो युवा संघका अध्यक्ष निमाको संयोजकत्वमा हेलम्बुमा राहत वितरण

हेलम्बु ह्योल्मो युवा संघका अध्यक्ष निमा ल्ह्योल्मोको सक्रियतामा हेलम्बुमा राहत वितरण गरिएको छ । ह्योल्मो लोटस होटल ट्रेनिङ सेन्टरका सन्चालक एवं हेलम्बुकै वासिन्दा समेत हुन् । उनको नेतृत्वमा आज हेलम्बु भीषण बाढीका कारण विस्थापित ५० परिवारलाई ५० प्रेसर कुकर, ८ बण्डल जस्ता पाता र हेलम्बु सामुदायिक अस्पताललाई २ सय पिस से...

तरुण नेता लामाले हेलम्बुमा दुवै अभिभावक गुमाएका बालकको शैक्षिक खर्च व्योहोर्ने

सिन्धुपाल्चोक तरुण युवा नेता थुप्तेन ग्याल्बो लामाले हेलम्बुको भीषण बाढीमा दुवै अभिभावक गुमाएका बालकको शैक्षिक खर्च ब्योहोर्ने बताउनुभयो । गाउँ पालिका उपप्रमुखको विशेष उपस्थितिमा लामाले बालकको भविष्यको बारे चिन्त जनाउँदै यदि स्थानीय सरकारले शिक्षाको जिम्मा नलिए वा कोहि दाता मार्फतबाट पढाउन चाहेमा आफुले कक्षा १२ सम्मको...

क्षतविक्षत हेलम्बुको चनौटेका बाढि पीडितलाई एभर ग्रीन युवा नेपालको खाद्यान्न सहयोग

सिन्धुपाल्चोक गत असार १ गते आएको भिषण बाढीका कारण हेलम्बुमा सबै भन्दा बढी क्षति पुग्यो । तिम्बु, किउल, गणेशेबगर, चनौटे, ग्याल्थुम लगायतको खोला किनारका अर्बौं बराबरको भौतिक संरचना, खेतीयोग्य जमिन र माछा फार्म बगरमा परिणत भए । सयौं विस्थापितहरु यतिबेला कष्टकर दैनिकी बिताइरहेका छन् । यस्तैमा सामाजिक क्षेत्रमा काम गर्...