बलेफीको स्वास्थ्य सम्बन्धि एक वर्ष भित्र भएका कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न

सिन्धुपाल्चोक, बलेफी गाउँपालिकाको आ.व.२०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम पालिकाको प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहाल सभापतित्व, उपाध्यक्ष सरु लामा तामाङको विशिष्ट आतिथ्यता, जिल्ला स्वास्थ्य प्रमुख अनुप अधिकारीको विशेष आतिथ्यता एवं अतिथि...

जन्मदिनको अवसरमा प्राण घातक रोगीलाई सहयोग

सिन्धुपाल्चोक प्राण घातक रोग ब्लड क्यान्सर सँग लड्दै गरेकी सिन्धुपाल्चोक, बलेफी १ जलबिरेकी सुनिता श्रेष्ठलाई नगद सहयोग गरेका छन् । श्रेष्ठको उपचारमा थोरै भएपनि सहयोग पुगोस् र अरुले पनि सहयोग गरियोस् भन्ने उद्देश्यका साथ UB snooker & Food Land का संचालक संकल्प लामा दम्पती बाट छोरा बिप्लव लामाको जन्म दिनको अवसर पारी...