पेन्सलभेनिया नेपालीज् गुठीद्वारा संचारकर्मीलाई स्वास्थ्य सामग्री

काठमाडौं कोभिड १९ को महामारीमा समेत फ्रन्टलाईनमा रहि समाचार संकलन गर्दै आएका २० सन्चार संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोभिड को बढ्दो अवस्थालाई मध्यनजर गर्दै पेन्सलभेनिया नेपालीज् गुठी अमेरिकाद्वारा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । बुधबार नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयको सभाहलमा एक क...