सागर स्याङ्तानको ल्होछार गित डम्फु त ताक धुइ सार्वजनिक

काठमाडौं काभ्रे महाभारत गाउँ पालिका २, गोकुले का सागर स्याङ्तान (तामाङ) को स्वरमा सझिएको ल्होछार गित डम्फु त ताक धुइको भिडियो सार्वजनिक भएको छ। उनको यो पाँचौ गित हो। कृष्ण बहादुर स्याङ्तान र पन्चमाया स्याङ्तानको साईलो छोरा सागर सानै देखि गित संगितमा रुचि राख्दथे। जुन रुचीले निरन्तर गित संगितमा लाग्ने उनको धोको छ। डम्...