डा. नवराज के.सि. ले तिरिदिए भैंसी किन्दा किसानलाई लागेको ऋण

सुर्खेत आफ्नाे छिमेकी किसान भैंसी किन्दा लागेकाे ऋण तिर्न नसकेर समस्या परेकाे थाहा पाए पछि कर्णाली प्रदेश अस्पतालमा कार्यरत बाल बिशेषज्ञ डा. नवराज के.सी.ले छिमेकी किसानकाे डेड लाख ऋण तिरी दिएका छन् । उक्त किसानले भैंसी किन्दा लिएकाे सत्तरी हजार ऋण बढेर डेड लाख पुगेकाे थियाे । कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला ...