मनपरि शुल्क उठाएको आरोप लागेको लिभिङ स्टोन एकेडेमीले सूचना दिन अटेरी

काठमाडौं निजि गुठी अन्तर्गत दर्ता भएको कोरियन ख्रीष्टियन मिशनरीहरुद्वारा संचालित लिभिङ स्टोन एकेडेमीले सूचना दिन अटेरी गरेको छ । स्कुलका विषयमा उठेका प्रश्नबारे जवाफ दिन मंगलबार सम्मको समय दिन स्कुलले आग्रह गरेसँगै प्राइम टेलिभिजनले आज उक्त सूचनाबारे जानकारी माग गर्दा स्कुल व्यवस्थापन समितिका अध्यक्ष समिता श्रेष्ठल...