सबै दलको समर्थनमा लोकप्रिय व्यवसायी बस्नेत भए उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको अध्यक्ष

काठमाडौं सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको १० औं अधिबेशनमा सबै दलको सामुहिक समर्थनमा श्री होम बहादुर बस्नेत (राजकुमार ) निर्बिरोध अध्यक्ष पदमा निर्बाचित भएका छन् । यस अघि उहाँ वरिष्ठ उपाध्यक्षका रुपमा कार्यभार सम्हालिरहनुभएको थियो । क्षमादेवी ग्रुपका सञ्चालक समेत रहेका बस्नेत सामाजिक क्षेत्रमा पनि क्रियाशिल छन् ।...