फेक आइडी बनाई नाबालिकाहरुलाई अश्लील म्यासेज र तस्वीर पठाउने सिन्धुपाल्चोकका १ युवक पक्राउ

काठमाडौं सामाजिक संजालको प्रयोग बढे संगै विभिन्न साइबार अपराधहरु पनि बढ्दै गैरहेको छ । यस्तैमा फेसबुकमा फेक आइडी बनाई नाबालिकाहरुलाई अश्लील सन्देश, तस्विरहरु पठाउने एक व्यक्तिलाई प्रहरिको साइबार व्युरोले पक्राउ गरेको छ । यस्तो कार्य गर्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका ४ का २० वर्षे अखिल नेपालीलाई काठम...