डम्फु बजाउँदै सलह लखेट्नुस् र संकलन गरि ल्याए केजिको रु. १०० दिनेछु – जुगल अध्यक्ष

सिन्धुपाल्चोक, जुगल गत शनिबार भारतबाट तराईका जिल्ला हुँदै नेपाल छिरेका सलह मध्य पहाडी जिल्लाहरु देखि हिमाली जिल्लामा समेत पुगिसकेको छ । हिजो करिब ३:३० बजे चौतारा आसपासबाट सलहको हुल उड्दै जुगलको उत्तरी वडा ३ का बोल्दे, पाङ्तान, गुम्बा लगायतका गाउँहरुमा पुगेर बाली क्षति गर्न थालेको स्थानीय युवाहरुले जन्मभूमि पोष्टलाई फो...