तपाईं पत्याउनु हुन्छ ? सलह किरा खसीको मासु भन्दा पनि पौष्टिक

जब शनिबार बिहान नेपालको तराईका जिल्लाहरु बारा, पर्सा र सर्लाही हुँदै सलह नेपाल भित्रीए त्यसपछी नेपाली कृषकहरुका लागि एक खाले त्रास उत्पन्न भयो । किनकी यसले हजारौं हेक्टर खाद्यान्न बाली देखि हरियाली क्षण मै सखाप पार्ने गरेको प्रमाणहरु प्रशस्तै छन् । जब यो भित्रीयो तब प्रदेश ५ सरकारले निर्णय नै गरे कि यो समातेर ल्याउनेला...