ग्रेस इभेन्ट ५ वर्ष पूरा भै छैटौं वर्षमा प्रबेश, फुर्लिमा फाउन्डेसनको भव्य सुरुवात

काठमाडौं ग्रेस इभेन्टको ५ औं वार्षिक उत्सव सम्पन्न भएको छ । यसै अवसरमा मानव सेवामा काम गर्ने मुख्य योजनाका साथ फुर्लिमा फाउन्डेसनको पनि उद्घाटन भव्य रुपमा भएको छ । ग्रेस ईभेन्टको वार्षिक उत्सवको अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गायिका सिन्धु मल्ल, गायक सिताराम पोखरेल, ईभेन्ट व्यवस्थापक डेविल सिंह रा...