वरिष्ठ मिडियाकर्मी दिपेन्द्र दोङको निधनले नेपाली मिडिया जगतमा अतुलनीय क्षति!

काठमाडौं केही हप्ता देखि ब्रेन ह्युमरेज भई उपचाररत वरिष्ठ मिडियाकर्मी दिपेन्द्र बिक्रम दोङको दु:खद निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचाररत उहाँको शनिबार अपरान्ह निधन भएको हो। दोङ सदाबहार तामाङ गीतहरुका श्रष्टा, दोस्रो तामाङ चलचित्र निर्देशक एवं लेखक समेत हुन्। उहाँको निधनबाट नेपाली मिडिया जगत, पत्रकारिता, कला साहित...

९२ वर्षमा अस्ताए प्रजातान्त्रिक सेनानी बम बहादुर कार्की, चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली

सिन्धुपाल्चोक साविक फुल्पिङ डाँडा गा.वि.स. ९, हाल बलेफी गाउँ पालिका ५ निवासी प्रजातान्त्रिक सेनानी बम बहादुर कार्कीको आज ९२ वर्षको उमेरमा निधन हुनुभएको छ । उहाँको जन्म बि.सं. १९८७ कार्तिक १६ मा हुनुभएको थियो । पञ्चायत कालमा सिन्धुपाल्चोक जिल्ला बिकास समितिमा करिब ९ वर्ष सभापतिको रुपमा जिम्मेवारी सम्हालेका कार्की २...