बलेफीमा टोलटोलबाट भत्ता, जनप्रतिनिधि भन्छन्,”चुनावी प्रतिबद्धता अनुसार काम गर्दैछौं”

सिन्धुपाल्चोक बलेफी गाउँपालिकाले टोलटोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । यसै अनुरुप आज वडा नं. ३ को विभिन्न टोलहरु केन्द्र तोकेरै भत्ता वितरण गरेका छन् । भौगोलिक रुममा पनि यो वडा अरु भन्दा विकट रहेको छ । यस अघि सुरक्षा भत्ताको खाता रहेको बैंकले टोलटोलमै पुगेर सेवा दिन नसकेपछि सिन्धु विकास बैंक मार्फत सेवाग...