खनियाबासको प्रचार प्रसारमा रोशन फ्युबाको प्रयास प्रशंसनीय

काठमाडौं ऐतिहासिक स्थलको रुपमा चिनिने खनियाबास गाउँपालिका भित्रको धार्मिक तथा पर्यटकिय स्थलहरूको प्रचारप्रसारमा ल्हप्सङकर्पो मिडियाका निर्देशक रोशन फ्युबा लगातार लागिरहनु भएको छ । यसै क्रममा फ्युबाले प्रचारप्रसारका लागि वृत्तचित्र तयार गर्दै गरेको सार्वजनिक गर्नुभएको छ । उनले गरिएको प्रयासले यस क्षेत्रमा लुकेर रहेको व...