युगपुरुष दावाफिन्जो तामाङको भेंडीगोठ देखि राष्ट्रिय पञ्चायत सम्मको जिवनी विमोचन

काठमाडौं युगपुरुष दावाफिन्जो तामाङको भेंडीगोठ देखि राष्ट्रिय पञ्चायत सम्मको जिवनी विमोचन भएको छ । ताम्सालिङ नलेज सेन्टरद्वारा प्रकाशित पुस्तक विमोचन भएको हो । लामा गुरु काल्साङ रिन्पोछेको प्रमुख आतिथ्यमा काठमाडौँ सुकेधारा स्थित युनिभर्सल क्याफेमा आयोजित कार्यक्रम माझ पुस्तक विमोचन भएको हो । विमोचित पुस्तकमाथि डा. ग...